प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 07:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ चयन भएका छन् ।

काउन्सिलका अध्यक्ष भवानी बरालको योग्यतामाथि प्रश्नसहित सर्वोच्च अदालतमा परेको रिट निवेदनअनुसार गत साउन ३१ मा अध्यक्ष बराललाई सो जिम्मेवारीमा रहेर कामकाज नगर्न अन्तरिम आदेश भएपछि वरिष्ठ सदस्य श्रेष्ठ कावा अध्यक्ष तोकिएका हुन् ।

काउन्सिल सन्चालक समितिको शुक्रबार (आज)को आकस्मिक बैठकले सो निर्णय गरेको श्रेष्ठले बताए । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved