टेलिकमको प्रिपेड सिम विदेशमा पनि चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 01:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको प्रिपेड सिम कार्डमा पनि रोमिङ सेवा लागू भएको छ । टेलिकमले १५ औं वार्षिकोत्सबको अवसरमा पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको हो ।

टेलिकमले प्रिपेडमा पनि परीक्षणका रुपमा रोमिङ सेवा शुरु गरेको हो । पोष्टपेडमा  यो सेवा लिनका लागि १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएपनि प्रिपेडमा भने भएकै ब्यालेन्सबाट लिन सकिनेछ । नेपाल बाहिर जाँदा पनि यहीको सिमकार्डबाट कुरा गर्न मिल्ने सेवा रोमिङ हो । तत्काल यो सेवा चीन र भारतमा मात्र हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved