अनलाइन कारोबार गर्न केवाईसी अपडेट अनिवार्य, यी हुन उपलब्ध गराउनु पर्ने विवरणहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 02:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जले सबै लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । केवाईसी अपडेट गरेपछि मात्र नयाँ अनलाइन प्रणाली मार्फत कारोबार गर्न सकिने नेप्सेले जनाएको छ   । 

नेप्सेले भनेको छ 'केहि ब्रोकर तथा लगानीकर्ताहरुले ब्रोकरको प्रणाली(TMS) मार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको हुदा नेप्सेको पुरानो कारोबार प्रणाली(CTS) मा केवाईसी अपडेट नभएका अथवा अपडेट गरे पनि केहि आवश्यक पर्ने विवरण भर्न छुटेका सम्पूर्ण लगानीकर्ताहरुले ब्रोकर मार्फत विवरण उपलब्ध गराउन हुन अनुरोध छ। ' विबरण अपडेट नगरि Unique Client Code(UCC) प्राप्त नहुनुको साथै TMS मा कारोबार समेत गर्न नसकिने नेप्सेले स्पष्ट पारेको छ ।  

नेप्सेले निम्न ढांचामा आफ्नो विवरण ब्रोकर मार्फत अपडेट गरौँ आग्रह गरेको हो । 

For Corporate Client:

1.Client Name:

2. Client Code:

3.Registration Number:

4.Registration Date: In A.D (YYYY-MM-DD)

 

For Individual Client:

1.Client Name:

2.Client Code:

3.Date of Birth:  In A.D (YYYY-MM-DD)

4. Citizenship Issue Date:  In A.D (YYYY-MM-DD)

5. Citizenship Number:

6.Citizenship Issue District: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved