शिवम सिमेन्टका सीइओले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 11:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेंट्सका प्रमुख कार्यकारी अधिकृत सजन देवकोटाले पदबाट राजिनामा दिएका छन् । देवकोटाले व्यक्तिगत कारण देखाउदै पदबाट राजिनामा दिएका हुन् 

देवकोटाले साउन २१ गते दिएको राजिनामा कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिवले लेखनाथ अर्यालले जानकारी दिए । 

साथै बैठकले हाललाई उक्त जिम्मेवारी कम्पनीका कार्यकारी संचालक रघुनंन्दन मारुलाई दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved