एनसीएचएलले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 08:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २५ गते सोमबार होटेल क्राउन इम्पेरीयल रविभवनमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीको संचालक समितिले ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ । त्यस्तै कम्पनीको अधिकृत पुँजी बिक्रि गरी ५० करोड पुर्याउने प्रस्ताव समेत सभामा पेश हुने छ ।

यस्ता छन् प्रस्ताव हरु : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved