नेपाल बैंक लिमिटेडको २४ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले निष्काशन गर्न लागेको हक्प्रद्को लागि बुक क्लोज मिति तय भएको छ । बैंकले १००:२३.७४ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पुंजीको २३ दशमलब ७४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। 

हकप्रद प्रयोजनको लागि बैंकले चैत्र २९ गते बुक क्लोज गर्ने भएको छ । अर्थात् चैत्र २८ सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ। 

बैंकको गत जेठ २८ मा बसेको बार्षिक साधारणसभाले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड पुग्ने छ। बैंकले चालु आर्थीक बर्षको दोस्रो त्रैमासमा १ अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved