स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा, भेनस विलियम्स खेलबाट बाहिरिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 07:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् ।

पहिलो सेट ६÷१ ले गुमाएकी भेनस दोश्रो सेट ६÷० ले जितेपनि तेश्रो सेट ७÷५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् ।  स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved