इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गयरातीको खेलमा बोर्नमाउथलाई ३–० ले हराउदै आर्सनल विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 06:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको बोर्नमाउथसंगको खेलमा आर्सनलले विजयी हात पारेको छ । आर्सनलले बोर्नमाउथलाई ३–० ले हराएको छ । 


छैटौं मिनेटमा नै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २७ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि ५० औं मिनेटमा वेलबेकले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved