टोटनह्यामद्धारा एभर्टन ३–० ले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 06:51:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको अर्को खेलमा टोटनह्यामले एभर्टनलाई पनि ३–० ले नै हरायो । टोटनह्यामलाई जिताउन ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । राति नै भएको खेलमा ब्राइटनले वेष्ट ब्रोमलाई ३–१ ले हरायो । प्रिमियर लिगमा ब्राइटनको यो पहिलो जित हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved