टेनिस खेलाडी राफायल नाडाल युएस ओपन च्याम्पियन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 05:56:36 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी ।  विश्व वरियतामा नम्बर एकमा रहेका टेनिस खेलाडी राफायल नाडाल युयस ओपन च्याम्पियन बनेका छन । राफायल नाडालले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई हराएर युएस ओपन सिंगल्सको उपाधि जितेका हुन । 

न्युयोर्कमा भएको फाइनलमा ३१ वर्षका नाडालले ६–३, ६–३,६–४ को सोझो सेटमा एन्डरसनलाई हराएका हुन् । नाडाल तेस्रो पल्ट युएस ओपनको च्याम्पियन बनेका हुन् भने यो उनको १६ औं ग्रान्डस्लाम उपाधि हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved