८ ओभरको समाप्तिमा नेपालको ३४ रन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 06:15:57 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । एसिसी १९ वर्षमुनिको एसिया कप प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको नेपालले आठ ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ३४ रन बनाएको छ ।

आसिफ सेखले २५ बलमा २१ रन र सन्दिप सुनारले २४ बलमा ९ रन जोडेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved