च्याम्पियन्स लिगको नयाँ सिजन सुरु : आज ८ रोमान्चक खेल हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2017 | 08:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु प्रतिक्षित च्याम्पियन्स लिगको नयाँ सिजन आज रातीबाट सुरु हुदैछ । आज समूह चरणको खेलहरु हुदै छन् । आज समूहहरु ए, बि, सी र डि को २ -२ वटा खेल हुदै छन् ।


आज हुने खेल मध्ये बार्सिलोना र युभेन्टसबीचको खेल सबै भन्दा रोचक हुने अनुमान गरिएको छ । सबै खेल नेपाली समय अनुसार राती १२:३० बजे सुरु हुनेछ भने सोनी सिक्समा लाइभ हेर्न सकिने छ

यस्तो छ आजको खेल तालिका


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved