च्याम्पियन्स लिगमा पिएसजीले सेल्टिकलाई हरायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 06:07:25 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)  स्कटल्याण्डको क्लब सेल्टिकलाई हराएको छ । पिएसले सेल्टिकलाई ५–० गोलको अन्तरले हराएको हो । 

पिएसजीको जितमा नेइमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरे । सेल्टिकले आत्मघाती एक गोल गरेको थियो । सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved