पाकिस्तानी ह्याकर्सको समूहद्वारा अखिल नेपाल फुटबल संघ एन्फाको वेबसाइट ह्याक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 03:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ एन्फाको वेबसाइट ह्याक भएको छ  ।  संघको वेबसाइट http://the-anfa.com/ आइतबार दिउँसो ह्याक भएको हो । 

'पाक साइबर थन्डरस ' नामको समूह आफुले साइट ह्याक गरेको बताएको छ । 

साइट ह्याकगरेको ह्याकरहरुले पाकिस्तान जिन्दबाद लेखेका छन् । एन्फाले पनि आफ्नो वेबसाइट ह्याक भएको स्वीकार्दै साइटलाई पहिले कै अवस्थामा ल्याउने प्रयास जारि राखेको बताएको छ । 

नेपाली साइटहरु पटक पटक ह्याकरहरुको निशानामा पर्दै आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved