स्पेनिस ला लिगा फुटबलमा एइबरलाई बार्सिलोनाले जित्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 05:43:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा  बार्सिलोनाले  एइबरलाई ६–१ ले हराउदै विजयी हात पारेको हो ।  बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । नाउ क्याम्पमा गोलको वर्षा नै गरेका मेस्सीले ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालई ६–१ को शानदार जित दिलाए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved