कोन्टिन्होको गोलले लिभरपुल विजयी दिलायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 06:37:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ३–२ ले हराउदै लिभरपुले विजयी सुरुवात गरेको छ ।  लिभरपुलका लागि मोहमद सालह, फिलिप कोन्टिन्हो र जोर्डन हेन्डर्सनले गोल गरे ।

लेस्टरका लागि शिन्जी ओकाजाकी र जेमी भर्डीले गोल गरे । १५ औं मिनेटमा सालहले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाएका हुन् ।२३ औं मिनेटमा गोल गर्दै कोन्टिन्होले अग्रता दोब्बर पारे । कोन्टिन्होलाई बार्सिलोनाले पटक पटक प्रयास गर्दा पनि अनुबन्ध गर्न असफल थियो ।

 कोन्टिन्होले यो सिजन प्रिमियर लिगमा पहिलो गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा शिन्जीले लेस्टरका लागि एक गोल फर्काए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved