वेष्टलाई आर्सनलले हरायो, अलेक्जेन्डर बने नायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 04:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank


इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्ट ब्रोमलाई २–० ले हराउदै आर्सनल विजयी भएको छ । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । 

पहिलो हाफमा १–० को अग्रता लिएको आर्सनलका लागि ६७ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा लाकाजेटले गोल गर्दै अग्रता दोब्बर पारे । शकोड्रान मुस्ताफीले जय रोड्रिग्वेजलाइ लडाएका थिए । तर रेफ्री बबी म्याड्लीले त्यसलाई फउल दिएनन् । जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved