४३ गोलको किर्तिमानी सहित जर्मनीको शान्दार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 06:05:45 AM मा प्रकाशित

laxmi  sunrise bank


विश्वकप फुटबल छनौट खेल गयराती भएको खेलमा अजरबैजानलाई ५–१ ले हराउदै जर्मनी विश्वकप खेलमा छनौट भएको छ ।  समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved