ह्यारि केनको गोल बन्यो इंग्ल्याण्डको लागि निर्णायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 06:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट चरणको अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने असोज २३ – आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलमा स्थान पक्का  गरिसकेको इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने ह्यारि केनले २७ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । यो खेलमा प्रशिक्षक ग्यारेथ साउथगेटले टोटनह्यामका ह्यारि विनक्स र लेस्टर सिटीका डिफेन्डर ह्यारि मागुइरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved