आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट, कीर्तिमान कायम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 11:07:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट भएको छ। कोसोभोलाई २–० ले पराजित गर्दै आइसल्यान्डले रसियामा हुने २०१८ को लागि आफ्नो स्थान सुरक्षित गरेको हो। 

कोसोभो बिरुद्दको खेलमा गिल्फी सिगर्डसन र आरोन गुडमुनसन नायक साबित भए। कुल ३ लाख ३० हजार जनसख्या भएको आइसल्याण्ड विश्वकपमा छनौट हुने मध्ये क्षेत्रफलको हिसाबले सानो मुलुक समेत हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved