आइसिसी वल्र्ड क्रिकेट लिग: नेपाल भर्सेस हङकङ लाइभ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:30:06 AM मा प्रकाशित

laxmi  sunrise bank


आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ । 


आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दै छ । हङकङमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबाबार खेल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved