आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: हङकङको दोस्रो विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:59:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ । नेपालका लागि  दिपेन्द्र सि‌ह एेरीले हङकङका ब्याट्सम्यान बबर हायातलाई रनआउट गर्दै दोस्रो विकेट दिलाएका छन् । उनले हङकङका ब्याट्सम्यान बबर हायातलाई २९ रनमै पेभेलियन फर्काइदिए । 

१२ ओभरको समाप्तीमा हङकङले २ विकेट गुमाउँदै ४१ रन बनाएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले हङकङले रनको खाता नखोल्दै विकेट लिएको थियो । करण केसीले चौथो ओभरेको चौथो बलमा हङकङका ओपनर अन्सुमान रथलाई आउट गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved