किन बर्खास्त गरियो प्रशिक्षक स्लावोलुबलाई जसले सर्बियालाई विश्वकपमा पुर्‍याएका थिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 06:52:28 AM मा प्रकाशित

laxmi  sunrise bank


सर्वियालाई विश्वकपसम्म पुराएका राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक स्लावोलुब मुस्लिनलाई सर्बियाको फुटबल एसोसिएसनले  बर्खास्त गरेको छ । मुस्लिनले सर्बियालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट गराउन सफल भएका थिए ।   तर सर्बियाको फुटबल एसोसिएसन (एफएसएस) ले सहमतिमा परिवर्तन गरिएको र उनका सहयोगी म्लाडिन क्रस्ताजिकले तत्कालका लागि कार्यकारी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।

मुस्लिन गएको वर्षको मेमा सर्बियाको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । यो अवधिमा भएका १० खेलमा एक खेलमा मात्रै सर्बिया पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved