एसीसी यू -१९ एसिया कप : नेपाल-बंगलादेश भिड्दै (लाइभ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 07:28:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेशविचको खेल सुरु भएको छ । शुक्रबारदेखि मलेसियामा सुरु भएको एसिसि यु-१९ एसिया कप नेपाल अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। 

मलेसियाको किन्नारा मैदानमा जारि खेलमा नेपालले ब्याटिङ गरिरहेको छ। टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।  

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved