रुसमा हुने विश्वकपमा किन खेलाईदैछ ४७ बर्ष अघिको परिमार्जित बल ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८ मा खेलिने आधिकारिक बल सार्वजनिक गरिएको छ। रुसमा हुने विश्वकप २०१८ मा सन १९७० को विश्वकपमा प्रयोग भएको बलको स्वरूपको परिमार्जित रुप भएको फिफाले जनाएको छ। 

परिमार्जित बलले सन १९७० को विश्वकप सम्झना गराउने फिफाको बिश्वास छ। फुटबलका हस्ती पेले सहित गल मुलर, पेड्रो रोचा, बबी लगायतका खेलाडीले सन १९७० को विश्वकप खेलेका हुनाले पनि त्यो क्षण फुटबल प्रेमीका लागि अविस्मरणीय छ। त्यसैले पनि फिफाले उक्त सम्झनामा ताजगी ल्याउन सन १९७० मा प्रयोग भएको बलको परिमार्जित रुप भएको बल खेलाउन लागेको हो।  

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले नयाँ बल सार्वजनिक गरेका हुन। मेसीले मस्कोमा आयोजित बल सार्वजनिक गरेपछि अरु खेलाडीभन्दा पहिल्यै बलको बारेमा थाहा पाउनु भाग्यमानी ठानेको बताए। उनले बलको डिजाइन र कलर मन परेको बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved