एभर्टनसँगको बराबरीपछी चेल्सीको उपाधि यात्रा कठिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 06:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

डिफेन्डिङ च्याम्पियन चेल्सी एभर्टनसंग बराबरी खेलेको छ। एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा गोलरहित बराबरी खेलेपछि चेल्सीको उपाधि होड कम्जोर बन्दै गएको छ।    

सिजनको १९ खेल बराबरीमा सकेपछि चेल्सीले ३९ अंक जोडेको छ । त्यसैगरी एभर्टनले समान खेलबाटै २६ अंक जोडेको छ ।

१८ खेल खेलेको म्यानचेस्टर सिटी ५२ अंकसहित लिगको पहिलो स्थानमा छ भने ४१ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । चेल्सी भने तेस्रो स्थानमा खुम्चिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved