20 Apr, 2018 | ७ बैशाख २०७५ | शुक्रवार


Bizpati Reporter

Follow us on

ईपीएलको फाइनलमा विराटनगर र भैरहवा भिड्दै (लाइभ)

Posted on:December 30, 2017

citizen bank

टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स भिड्दैछन। फाइनल खेलमा विराटनगर वारियर्सले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

दुवै टोलिले पछिल्लो खेलबाट कुनै परिवर्तन गरेका छैनन् ।विराटनगरका कप्तान पारस खड्का हुन् भने भैरहवाका कप्तान शरद भेषावकर हुन्। इपिएलको फाइनल हेर्नका लागि दर्शकहरुको बाक्लो उपस्तिथी रहेको छ। 

Share your thoughts!

Loading...

Trending