'पहिलो मदन भण्डारी क्रिकेट सम्मान' कप्तान पारस खड्कालाई प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 11:45:50 AM मा प्रकाशित

laxmi  sunrise bank

 'प्रथम मदन भण्डारी क्रिकेट सम्मान' नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई प्रदान गरिएको छ । किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा सम्माननीय राष्ट्रपति विधादेवि भण्डारीले  खड्कालाई  सम्मान गरेकी हुन्।

मदन भण्डारी स्पोटर्स एकेडेमी अन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा नेपाली क्रिकेटमा योगदान दिन विशेष व्यक्तित्वलाई दिइने यस सम्मान खड्कालाई प्रदान गरिएको हो ।  कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो।

महोत्सवमा च्यारीटी म्याच, क्रिकेट फोटो प्रदर्शनी लगायतका कार्यक्रम छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved