आईपीएल चैत्र २४ गते देखि सुरु हुने, खेल हुने समय परिवर्तन, एकै समयमा २ खेल पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 12:35:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित इन्डियन प्रिमियर लिग आईपीएलको सन् २०१८ को संस्करण आगामी अप्रिल ७ अर्थात् चैत्र २४ गते देखि सुरु हुने भएको छ । प्रतियोगिताको फाइनल खेल भने जेठ १३ गते हुने भएको छ   उद्घाटन खेल र फाइनल खेल मुम्बईको वानखेड़े रंगशालामा हुनेछ   खेल तालिका भने पछि सार्बजनिक हुने छ   

यस पटकको खेल समयमा ठुलो परिवर्तन गरिने भएको छ   जस अनुसार दुई खेल हुने दिन पहिलो खेल भारतीय समय अनुसार ५:३० बजे र दोस्रो खेल ७ बजे सुरु हुनेछ  ।यस अघि सम्म पहिलो खेल ४ बजे र दोस्रो खेल ८ बजे सुरु हुने गरेको थियो   

यस सिजनमा अब २ खेल हुने दिन पहिलोखेलको दोस्रो इनिंग र दोस्रो खेलको पहिलो इनिंग एकै समयमा पर्ने भएको छ  । 

आईपीएलको अक्सन आगामी शनिबार र आइतबार हुदै छ   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved