विश्व क्रिकेट लिग डिभिजन टु: नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 10:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले क्यानडा बिरुद्द टस जितेर पहिले फिल्डिङ रोजेको छ। नामिबिया स्थित विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा टस जितेको नेपालले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ। 

क्यानडा बिरुद्द जित निकालेको अवस्थामा नेपाल जारि डिभिजन टु को शीर्ष दुईमा परी विश्वकप छनौटको खेलमा सहभागी हुन पाउनेछ। अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपालका लागि क्यानडा बिरुद्दको आजको खेल महत्त्वपूर्ण हुनेछ। जित निकालेको अवस्थामा नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved