घाइते भएका सन्दिप लामिछाने खेलमा फर्किए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 01:26:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको क्यानाडा बिरुद्दको निर्णायक खेलमा सन्दिप लामिछाने घाइते भएका छन। प्रतियोगितामा सर्वाधिक विकेट लिईसकेका स्पिनर सन्दिप लामिछाने घाइते हुँदा नेपाललाई ठुलो घाटा लागेको छ। 

आजको खेलमा २ विकेट लिएका लामिछाने फिल्डिङका क्रममा ह्यास्ट्रिङ भएपछि बलिङ गर्न नसक्ने भएका छन्। यद्यपी उनी मैदान प्रवेश गरेका छन। सम्भवत उनले बलिङ गर्ने सम्भावना छ। जारी प्रतियोगितामा लामिछानेले १६ विकेट लिइसकेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved