नेपाल र अफगानिस्तान आमनेसामने, नेपालले टस जितेर ब्याटिङ रोज्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 11:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । 

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । यस अघिका दुई खेल गुमाएको नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ । 

आजको खेलमा जित निकाल्न सके नेपालको सुपरसिक्समा पुग्ने सम्भावा जिवित रहन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved