आईसीसीको कभर फोटोमा नेपाली टिम, नेपालीमै भन्यो 'बधाई नेपाल'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 06:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएसंगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बधाई दिएको छ ।  नेपाली क्रिकेट टिमलाई बधाई दिंदै आइसीसीले आफ्नो ट्वीटर पेजको कभर फोटोमा नेपाली टिमको फोटो राखेर सम्मान समेत गरेको छ। 

प्ले अफ अन्तर्गतको चैत १ गते जिम्बावेको हरारेमा भएको खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले ओडीआई स्ट्याटस पक्का गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved