टस जितेर नेदरल्याण्ड्स ब्याटिङ गर्दै, नेपाललाई फिल्डिङको निम्तो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 17, 2018 | 11:09:46 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट क्रिकेटको प्ले अफ खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेलले खासै फरक नपारे पनि नेपाल नेडरल्याण्ड्सलाई हराएर सातौ स्थानमा रहन चाहान्छ ।

नेपालले नेदरल्याण्ड्स विरुद्ध फिल्डिङ गर्नेछ । दुवै टिमका लागि आजको खेल प्रतिष्ठाको लडाई हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved