धनगढी प्रिमियर लिगको ‘मोस्ट भ्यालुयबल प्लेयर’लाई सुनको जुत्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 02:44:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करण रुस्लान डीपीयल २ क्रिकेट प्रतियोागितामा ‘मोस्ट भ्यालुयबल प्लेयर’ले सुनको जुत्ता पाउने भएका छन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेको हो। सम्झौतापछि किरण सुज म्यानुफ्याक्चरर्सले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने घोषणा गरेको हो।

साथै गोल्डस्टार शु रुस्लान डीपीयल २ को फुटवयर पार्टनरको रूपमा रहनेछ।

धनगढीमा चैत १७ गतेदेखि सञ्चालन हुने डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved