एएफसी एसियन कप छनोट प्रतियोगिता : नेपाल र यमन भिड्दै (लाइभ हेर्नुहोस)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 27, 2018 | 09:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र यमनले प्रतिस्पर्धामा उत्रिएका छन। कतारको दोहामा रहेको सुहेम बिन हमाद रंगशालामा नेपाल र यमनबीच खेल भएको हो। 

यस अघिका आफ्ना पांच खेलमा तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ भने यमनका लागि महत्त्वपूर्ण छ। समूह एफमा एक जित र चार बराबरीसँगै सात अंक बनाएको यमनले नेपाललाई हराएमा सन् २०१९ मा हुने एएफसी एसियन कपमा छनोट हुनेछ। नेपालको भने छनोट हुने सम्भावना सकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved