विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड भिड्दै, पारससहित थुप्रै स्टार खेलाडी मैदानमा (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 12:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटमा अहिले पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगर युनाइटेड खेलिरहेको छ ।

यस खेलमा थुप्रै स्टार खेलाडी पनि रहेका छन्  । महेन्द्रनगर टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ । 

हेर्नुस लाइभ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved