१ सय ५१ रनको लक्ष्य पछ्याउदै टिम चौराह धनगढी (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 10:05:35 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा सिवाइसी अत्तरियाले टिम चौराह धनगढीलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिङ गरेको सिवाइसी अत्तरियाले २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनायो। अत्तरियाका प्रेम तामाङ र भिपिन चन्द्रलले समान २८–२८,कुशल भुर्तेलले २५, दिपेन्द्रसिंह ऐरीले १९,कृष्ण कार्कीले १४,शुवास खकुरेल र गैरव चित्कराले समान १३–१३ रन बनाए ।

धनगढीका लागि ललित भण्डारीले ३, रोहन मुस्तफाले २ र सोमपाल कामी र शम्सेद शेखले एक–एक विकेट लिए। 

 हेर्नुस लाइभ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved