आइपिएलको ११ औं संस्करण आजबाट, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 07, 2018 | 10:40:24 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ । संस्करणको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । मुम्बइको वान्खडे स्टेडियममा हुने खेलमा आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स पनि यसपटक प्रतियोगितामा सहभागी भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । 

यस पटकको आईपिएलमा नेपाली खेलडी सन्दिप लामिछाने पनि अनुबन्धित भएका छन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । 

बिश्वको जुनसुकै कुनामा रहेर पनि आईपीएल लाइभ हेर्न सकिन्छ । भारत, नेपाल , श्रीलंका, माल्दिभ्स, र भुटानमा आईपीएलको प्रत्यक्ष प्रसारण ६ वटा फरक भाषामा हेर्न सकिन्छ ।  यी देशहरुमा स्टार स्पोर्ट्सले टिभीमा र हटस्टारले यसको लाइभ स्ट्रिमिंग गर्ने छ ।  

हेर्नुस कुनदेशमा कसरी लाइभ हेर्ने आईपीएल :


 

Territory

Television

Digital



2

USA

Willow

Hotstar

3

Canada

Willow

Hotstar

4

Caribbean

Flow TV

Flowtv.com, Flow Sports App

5

UK

Sky Sports

skysports.com, skygo

6

Sub Saharan Africa

Supersport

Supersport.com, Supersport App

7

MENA

BeIN Sport

BeIN connect

8

Pakistan

Geo Super

www.geosuper.tvwww.geo.tv

9

Bangladesh

Channel 9

Channel 9

10

Australia

Fox Sports

foxsports.com.au, Foxtel GO

11

Australia, Europe, SE Asia & South America

 

Yupp TV

12

New Zealand

Sky Sports

www.skygo.co.nzfanpass.co.nz,www.sky.co.nz

13

Afghanistan

Lemar TV

 

 

AUDIO PARTNERS

Radio Station

 

14

Global (Ex Indian Sub Continent)

Cricket Radio

 

15

UAE

89.1 Radio 4 FM, Gold 101.3 FM

 

16

UK

Talksport

 

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved