मुम्बई बिरुद्द सन्दिपको उत्कृष्ट प्रदर्शन: २ ओभर मै लिए ३ विकेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 06:26:07 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आईपीएलमा अहिले मुम्बई इन्डियनस र दिल्ली डेयरडेभिल्स भिडिरहेका छन् । खेलमा दिल्लीले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ । 

जारि खेलमा सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभर मै ३ विकेट लिएका छन् । सन्दिपले पहिलो ओभर मै सुर्य कुमार यादवको विकेट लिएका थिए । त्यसपछि सन्दिपले १० औ ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले १० औ ओभरमा क्रुनल पान्डया र किरोंन पोलर्डको विकेट लिएका हुन् । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved