फिफा बरियतामा नेपालको सुधार, ७ अंक बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 03:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ । विश्व फुटबलको नियमानकारी निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल ३ स्थान माथि उक्लदै १६१ औं स्थानमा पुगेको हो । हाल नेपालको ११८ अंक छ भने गत महिना नेपालको कुल अंक १११ थियो । 

 सार्क देशमा सबै भन्दा अगाडी भारत ९७ औं स्थानमा छ । त्यस्तै अफगानिस्तान ५ स्थान तल झर्दै १ सय ४५ औ स्थानमा छ  । 

फिफा विश्व वरियतामा जर्मनी पहिलो,  ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल  चौथो, अर्जेन्टिना ५ औ, स्विजरल्याण्ड छैठौ, फ्रान्स सातौ, पोल्याण्ड आठौ, चिली ९ औ र स्पेन १० औ स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved