बिश्वकप सुरु हुनको लागि ४ दिन मात्र बाँकि छ । यहाँ हामीले बिश्वकप खेल्ने कुल ३२ टोली मध्ये कुन टोलीको भ्यालु कति छ भन्ने सामग्री प्रस्तुत गरेका छौ । क्लबमा आबद्द हुँदाको खेलाडीको मूल्यलाई आधार मानेर हरेक टोलीको भ्यालु निकालिएको हो । यस बिश्वकपमा सहभागी टोलीको कुल भ्यालु १२ बिलियन डलर रहेको छ । सुचीको शिर्ष स्थानमा स्पेन छ जसको भ्यालु १.२ बिलियन डलर छ ।
बिश्वका हालका उत्कृष्ट ३ खेलाडी नेमार , मेस्सी र रोनाल्डोको कुल भ्यालु ९ देशको सिंगो टिमको भ्यालु भन्दा पनि धेरै छ ।
हेर्नुस सुची कुन टिमको भ्यालु कति ?
३२. पनामा- ११.७ मिलियन
डलर
३१. साउदी अरेबिया – २०.२
मिलियन डलर
३०. पेरु – ४३.६ मिलियन
डलर
२९. कोस्टारिका -४९.५
मिलियन डलर
२८. इरान-५० मिलियन डलर
२७. अष्ट्रेलिया- ५८.४
मिलियन डलर
२६. टुनिसिया-६१.८ मिलियन
डलर
२५. जापान-८२.३ मिलियन
डलर
२४.आईसल्याण्ड-८७.१
मिलियन डलर
२३.साउथ कोरिया -९६.९
मिलियन डलर
२२. स्वीडेन -१३८.४
मिलियन डलर
२१.रसिया-१४० मिलियन डलर
२०. मोरक्को-१४१.२ मिलियन
डलर
१९. नाइजेरिया-१५४ मिलियन
डलर
१८. मेक्सिको -१७३.२
मिलियन डलर
१७.इजिप्ट-२३१.४ मिलियन
डलर
१६. स्विजरल्याण्ड-२५०.४
मिलियन डलर
१५. सर्बियाँ -२८२.६
मिलियन डलर
१४. डेनमार्क-२९९.२
मिलियन डलर
१३.कोलाम्बियाँ-२९९.५
मिलियन डलर
१२. पोल्याण्ड-३०८.२
मिलियन डलर
११.सेनेगल-३३१.६ मिलियन
डलर
१०. क्रोएसिया -४०५
मिलियन डलर
९.उरुग्वे-४३२.८ मिलियन
डलर
८.पोर्चुगल-५५० मिलियन
डलर
७.अर्जेन्टिना-८२२ मिलियन डलर
६.बेल्जीयम-८८४.६ मिलियन
५. इंग्ल्यान्ड-१.०२
बिलियन डलर
४. जर्मनी-१.०३ बिलियन
डलर
३.ब्राजिल -१.०८ बिलियन
डलर
२.फ्रान्स-१.२१५ बिलियन डलर
१.स्पेन-१.२१ बिलियन डलर
आजको मूल्य (१ डलर =१०७.८८ नेपाली) लिई आधार मान्दा स्पेनको टिमको भ्यालु १ खर्ब ३० अर्ब हुन्छ ।