साउदीका विश्वकप खेलाडी चढेको विमानमा आगलागी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 01:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप खेलमा सहभागी हुन रुसको रोस्तोभ–अन–डोन शहर जाँदै गरेका साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी भएको छ । विश्वकपमा उरुग्वेसँगको खेलका लागी खेलाडी तथा खेल पदाधिकारी सवार विमानको ईन्जिनमा आगलागी भएको थियो । 

साउदी नेशनल टिमले ट्विटर मार्फत विमानको इन्जिनमा आगलागी भएको तरसबै खेलाडी तथा खेल पदाधिकारी सुरक्षितरूस पुगिसकेको जनाइएको छ ।

साउदी अरेबियाले बुधबार हुने आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्ने छ ।समूह ए मा रहेको साउदी उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved