विश्वकप विशेष : पानामाविरुद्ध इंगल्याण्डको पहिलो हाफमै ५ गोल

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 24, 2018 | 06:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटवलको समूह जी अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध पहिलो हाफमै पाँच गोल गरेको छ ।

खेलको आठौं मिनेटमा स्टोन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि इंगल्याण्डका लागि २२ औं मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । 

त्यसपछि ३६ औं मिनेटमा लिंगाड, ४० औं मिनेटमा स्टोन्सले गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै केनले नै गोल थपे । योसँगै इंगल्याण्ड पहिलो हाफमा नै ५–० को अग्रता बनाउन सफल भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved