शक्ति गौचनद्धारा सन्यासको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 01:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेटर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन् । नेदरल्याण्डसँगको खेलपछि सन्यास लिने उपयुक्त समय भएको भन्दै उनले सन्यासको घोषणा गरेका हुन् । नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए । 

‘एक दिवसीय मान्यता दिलाएर सन्यास लिन पाउनु मोरो लागी सुखद अवसर हो’, उनले भने ‘अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved