जर्मनीसँग बराबरी मै रोकियो बिश्व बिजेता फ्रान्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 11:23:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकपमा समुह चरणबाट नै बाहिरिएको जर्मनीसँग बिश्व बिजेता फ्रान्स स्तब्ध बनेको छ  । युईएफए नेशन्स लिगको पहिलो खेलमा  जर्मनीसँग फ्रान्स बराबरीमा नै रोकिएको हो   

खेलमा ६० प्रतिशत बल पोसेसन कायम गरेको जर्मनीले विश्व च्याम्पियन फ्रान्स विरुद्ध आक्रामक फुटबल खेलेको हो । पहिलो हाफमा फ्रान्सले गोल गर्ने निकै राम्रा २ अवसर गुमाएको थियो  । दोस्रो हाफमा जर्मनीले खेललाई नियन्त्रणमा राखेको थियो  । जर्मनीले पनि दोस्रो हाफमा गोल गर्ने २ राम्रा अवसरलाई सदुपयोग गर्न सकेन  

विश्वकपको समूह चरणबाट नै बाहिरीएपछि जर्मनीको टिममा धेरै खेलाडी परिवर्तन गरिएको थियो । अब फ्रान्सले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

अब फ्रान्स र जर्मनी दुवै टोलीले नेदरल्याण्डसँग खेल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved