लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको ‘बहुप्रतिक्षित’ भिडन्त आज  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2016 | 05:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एक मात्र खेल हुदै छ । आजको एक मात्र खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिष्पर्धा हुने छ । दुवै टोलीको लागि यस खेल महत्वपूर्ण हुने छ  । आजको खेल जितेमा लिभरपुलले लिग लिडर म्यानचेस्टर सिटी र आर्सनल संग अंक बराबरी गर्ने छ  । हाल दुवै टोलीको १९ अंक छ भने लिभरपुलको १६ अंक छ  ।   

उता संघर्षरत म्यानचेस्टर युनाईटेड पनि ३ अंक जोड्दै अंक तालिकामा शिर्ष ५ मा फर्कने कोशिस गर्ने छ । हाल लिभरपुल चौथो स्थानमा छ भने युनाईटेड ७ औ स्थानमा छ  ।

खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved