सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर मोटरसाइकल

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 06:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सर पल्सर मोटरसाइकलले गर्ने भएको छ । 

एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved