च्याम्पियन्स लिग: आज रियल मड्रिड, सेभिल्ला, टोटनहम, लेस्टर, डर्टमथ, मोनाको 'एक्सन'मा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2016 | 05:41:55 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएफा च्याम्पियन्स लिगमा आज ८ खेल हुदै छन् । आज राती समूह ‘इ’, ‘एफ’, ‘जी’ र ‘एच’का खेलहरु  हुन लागेका हुन् ।

आज हुने प्रतिस्पर्धामा रियल मड्रिडले पोल्यान्डको लेजिया वार्ससँग, टोटनह्याम हट्सपरले   बायर लिभरकुजेनसँग ,  लेस्टर सिटीले   एफसी कोपनहेगनसँग, सीएसकेए मस्कोले   मोनाकोसंग,   स्पोर्टिङ लिस्बनले   बोरुसिया डर्टमन्डसंग , बेल्जियमको क्लब ब्रुजले    एफसी पोर्टोसंग, ,   लियोले  र   युभेन्टससंग तथा   डाइनामो जाग्रेबले सेभिल्लासंग खेल्ने छ ।

 सबै खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट सुरु हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved