युरोपा लिगमा आज २४ खेल हुदै, म्यानचेस्टर युनाईटेडको खेल रोचक हुने अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 20, 2016 | 06:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 युरोपा लिग फुटबल प्रतियोगितामा आज २४ खेल हुदै छन् । १२ खेल नेपाली समय अनुसार राती १०:४५ बजे हुने छ भने बाँकि १२ खेल अबेर राति १२:५० बजे हुने छन् । 

जस मध्ये १०:४५ बजे हुने इन्टर मिलन र साउथह्याम्पटनबीचको खेल र १२:५० मा हुने म्यानचेस्टर युनाईटेडको खेल पनि रोचक हुने अनुमान गरिएको छ । 

हेर्नुस पुरा तालिका  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved